माओवादी स्थायी समिति बैठक
विप्लवसँग पार्टी एकता गर्ने माओवादीको निर्णय, माधवसँग छलफल जारी
सोमबार, १९ साउन २०८२, १६ : ०२
सारांश
- माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
- माओवादी स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए।
- नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चाबारे छलफल भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।
‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ’, सापकोटाले भने । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताउँदै निष्कर्षमा नपुगिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण