आज कति छ सुनचाँदीको मूल्य ?
बुधबार, २१ साउन २०८२, १० : ५५
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ।
- छापावाल सुन प्रति तोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य भने बढेर प्रति तोला २ हजार ३०५ रुपैयाँ पुग्यो।
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण