संगीतिक कार्यक्रमका लागि अमेरिका उडे अस्मिता र महेश
बुधबार, २१ साउन २०८२, १० : ५५
सारांश
- गायिका अस्मिता अधिकारी र गायक महेश काफले अमेरिकाको यात्रा सुरु गरेका छन्।
- उनीहरू 'सोलफुल यु.एस.ए यात्रा' अन्तर्गत विभिन्न २० भन्दा बढी शहरमा प्रस्तुति दिनेछन्।
- यो यात्रा 'ओनेस्ट रियल इस्टेट' द्वारा प्रस्तुत र 'थ्री ई इन्टरटेन्मेन्ट' द्वारा व्यवस्थापन गरिएको हो, र अक्टोबरसम्म जारी रहनेछ।
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफले अमेरिका उडेका छन् । अमेरिकाको विभिन्न २० भन्दा बढी विभिन्न सहरहरू ‘सोलफुल यु.एस.ए यात्रा’ गर्न उनीहरू मंगलबार अमेरिका उडेका हुन् । जसको जानकारी उनीहरुले सामाजिक संजाल मार्फत दिएका छन् ।
‘ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’द्वारा व्यवस्थापन गरिएको उनीहरूको यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरमा हुनेछ ।
महेश र अस्मिताको ‘लज्जावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन् । उनीहरूको कार्यक्रम अक्टोबरसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण