सिरहाबाट पेस्तोलसहित ३ भारतीय पक्राउ
बिहीबार, २२ साउन २०८२, १७ : ०८
सिरहा । सिरहाको नरहा गाउँपालिका–३ बाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी घर भएका १९ वर्षीय ऋषि नाथ मण्डल, २० वर्षीय ओम शंकर यादव र १९ वर्षीय आकाश कुमार मण्डल छन् ।
उनीहरू भारतीय नम्बरको एउटै मोटरसाइकलमा चढेर नेपाल तर्फ आउँदै थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मोटरसाइकलको पछाडि सवार आकाश मण्डलको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको जिप्रका सिरहाका डीएस्पी वीरेन्द्र कुमार पासवानले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण