एक्सप्लेनर
वैकल्पिक भनिएका पार्टी आफैँ धरासायी हुने बाटोमा त छैनन् ? (भिडियो)
शुक्रबार, २३ साउन २०८२, १७ : १२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) २०७९ सालको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाए । पुराना दलको विकल्प दिन भन्दै आएका यी दललाई मतदाताले राम्रैगरी मत दिए पनि । रास्वपा प्रतिनिधिसभाको चौथो ठूलो पार्टी बन्यो भने जनमत र नाउपाले पनि पहिलो चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भए ।
तर यो अढाई वर्षको अवधिमा यी दल विभिन्न समस्यामा फसेका छन् । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा परेपछि रास्वपाको गति सुस्ताएको जस्तो देखिन्छ भने जनमत र नाउपा आन्तरिक किचलोमा फसेका छन् । अब २०८४ सालको आम निर्वाचनमा यी दलको उभार आउला कि नआउला ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण