प्रधानमन्त्री ओली स्वदेश फिर्ता
शनिबार, २४ साउन २०८२, ०० : ५७
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
- उनी 'यूएन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस' मा भाग लिन गएका थिए।
- ओली साउन २० देखि २३ गतेसम्म चलेको सम्मेलनमा सहभागी भएका थिए।
काठमाडौँ । तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् ।
तुर्केमेनिस्तानको आवाजमा आयोजना भएको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन तुर्केमेनिस्तान पुगेका ओली शुक्रबार राति स्वदेश फर्केका हुन् ।
साउन २० देखि २३ गतेसम्म आयोजना भएको सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाल सरकारको नेतृत्व गर्दै गत आइतबार राति त्यस तर्फ प्रस्थान गरेका थिए।
_q8MKPe1LmP.jpg)
_Zg26bb0niW.jpg)
_jIPEMW1Len.jpg)
सबै तस्बिरहरू प्रधानमन्त्रीको सचिवालय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण