जनैपूर्णिमा
पशुपतिको वेद वृद्धाश्रमका बटुकहरूले सुरु गरे व्रत (तस्बिरहरू)
शनिबार, २४ साउन २०८२, ०९ : ०२
सारांश
- रक्षाबन्धन र जनैपूर्णिमाको अवसरमा पशुपतिस्थित वेद विद्याश्रमका बटुकहरूले व्रत सुरु गरे।
- आजकै दिन तागाधारीहरूले जनै फेर्ने परम्परा अनुसार अघिल्लो दिनदेखि केशमुण्डन गरी व्रत बसे।
- जनैपूर्णिमाको दिनमा तागाधारीहरूले नदी, ताल, तलाउमा स्नान गरी जनै फेर्ने गर्छन्।
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरेका छन् ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ ।
_rcm6UBfmvL.jpg)
यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
_MKr0j240vD.jpg)
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।
_VgmLQ8KLR0.jpg)
_JcMVuajFMK.jpg)
_AGTHvRtBc2.jpg)
_Hg3PZbCmis.jpg)
_hkenlKYL0t.jpg)
_vCpV1LDnKU.jpg)
_0nigfNdmXe.jpg)
_yZeXKSM0gB.jpg)
_7EdHFWstaM.jpg)
_5XrDXe14wM.jpg)
_C4PTXfOft7.jpg)
_8vIA4YDsGh.jpg)
_tQbEVVGen4.jpg)
_YoTDjCJSc2.jpg)
_hh6t7TvkX0.jpg)
_9XTfeEbQvH.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण