बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गाईजात्राको अवसरमा लैङ्गिक अल्पसङ्ख्यकको परेड, तस्बिरहरू
गाईजात्रा

गाईजात्राको अवसरमा लैङ्गिक अल्पसङ्ख्यकको परेड, तस्बिरहरू

आइतबार, २५ साउन २०८२

काठमाडौँ । गाईजात्राको अवसरमा लैङ्गिक अल्पसङ्ख्यकले परेड निकालेका छन् । निल हीरा समाजको आयोजनामा नारायणचौरदेखि वसन्तपुरसम्म परेडको आयोजना गरिएको हो ।

गाईजात्राको अवसरमा अरू समुदायले दिवङ्गत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसङ्ख्यकहरूले भने आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेड गर्ने गरेका छन् ।

gaijatra pride (1)gaijatra pride (2)gaijatra pride (3)gaijatra pride (4)gaijatra pride (5)gaijatra pride (6)gaijatra pride (7)gaijatra pride (8)gaijatra pride (9)gaijatra pride (10)gaijatra pride (11)gaijatra pride (12)gaijatra pride (13)gaijatra pride (14)gaijatra pride (15)gaijatra pride (16)gaijatra pride (17)gaijatra pride (18)gaijatra pride (19)gaijatra pride (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया