अपडेट
विपिन जोशी रिहाइको माग : आमा र बहिनी इजरायल प्रस्थान, विमानस्थलमा भावुक (तस्बिरहरु)
सोमबार, २६ साउन २०८२, ०७ : ५८
सारांश
- कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान गरेका छन्।
- उनीहरू 'सिक्दै कमाउँदै' कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।
- हमासद्वारा बन्धक बनाइएका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने लक्ष्य छ।
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।
उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन।
इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। जसअनुसार विपिन विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
_zujIvMLQf3.jpg)
_AszXszdzWC.jpg)
_HpcpwcQtP4.jpg)
_H6fpndEr6b.jpg)
_6DloT5GWrt.jpg)
_2bnLT9ZAFw.jpg)
_cla1ImgPMH.jpg)
_4Mo608igdl.jpg)
_SORiaU6ShL.jpg)
_8E4jw73AG9.jpg)
_z2WF4LtSBt.jpg)
_64602Nywyl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण