जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनै पर्ने मतया पर्व, तस्बिरहरू
सोमबार, २६ साउन २०८२, १६ : १४
सारांश
- पाटनमा सोमबार मतया पर्व मनाइयो, जसमा सबैले जीवनमा कम्तीमा एक पटक भाग लिनुपर्छ भन्ने मान्यता छ।
- बौद्ध धर्मावलम्बीहरूले मनाउने यस पर्वमा मृतक पितृहरूलाई उज्यालोमा लैजान दीप प्रज्वलन गरिन्छ।
- यो पर्व दीपंकर बुद्धको कथासँग सम्बन्धित छ र मतया परेड तथा नौ बाजा यसका मुख्य आकर्षण हुन्।
ललितपुर । पाटनमा सोमबार 'मतया पर्व' मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहेको छ ।
विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ ।
यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मतया परेड र नौ बाजा दुई प्रमुख मानिन्छ । पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मतया परेडमा धेरै भक्तजन सहभागी हुन्छन् ।
_Z1GGxWF1b9.jpg)
_2hoXHYZoxN.jpg)
_94dobxdrO4.jpg)
_J78bwj81qI.jpg)
_sTSoN1mAbm.jpg)
_Mj1gnJQaxK.jpg)
_PKepVUEaXb.jpg)
_usLNrZgLxB.jpg)
_g8ozAFMx2z.jpg)
_l4VOhT6rbD.jpg)
_PvsfzKezV8.jpg)
_4y7CtMtrXN.jpg)
_MVVwKn5Gnr.jpg)
_y4LOpg3fK0.jpg)
_4zZSM5fRkP.jpg)
_fvQY5fZR3L.jpg)
_SYgjhVujEA.jpg)
_211KVVzwqF.jpg)
_5CfrNp75yj.jpg)
_YASYcle0tn.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण