बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा हिमालयन आर्ट्स फेस्टिभल
कला

तस्बिरमा हिमालयन आर्ट्स फेस्टिभल

मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । काठमाडौँको राष्ट्रिय कला परिषद्मा हिमालयन आर्ट्स फेस्टिभल,२०२५ चलिरहेको छ । १११ जना कलाकारका कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ । अगस्ट ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म चल्नेछ । 

यो वर्षको फेस्टिभलमा पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेसन, सेरामिक्सलगायतका विधाका कृतिहरू प्रदर्शनीमा राखिएका छन् । यो फेस्टिभलले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, स्थानीय सङ्ग्राहक र कला प्रेमीलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने सेतुका रूपमा काम गर्ने आयोजक आर्टस् नेपालले जनाएको छ ।

himalayan art festival (1)himalayan art festival (2)himalayan art festival (3)himalayan art festival (4)himalayan art festival (5)himalayan art festival (6)himalayan art festival (7)himalayan art festival (8)himalayan art festival (9)himalayan art festival (10)himalayan art festival (11)himalayan art festival (12)himalayan art festival (13)himalayan art festival (14)himalayan art festival (15)himalayan art festival (16)himalayan art festival (17)himalayan art festival (18)himalayan art festival (19)himalayan art festival (20)himalayan art festival (21)himalayan art festival (22)himalayan art festival (23)himalayan art festival (24)himalayan art festival (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया