बलान नदीमा नुहाउने क्रममा १४ वर्षीय बालक बेपत्ता
मङ्गलबार, २७ साउन २०८२, १९ : ०६
सिरहा । सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका-३, परीयारपुरका घनश्याम यादवका १४ वर्षीय छोरा घनश्याम कुमार यादव बलान नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
स्थानीयका अनुसार मंगलबार दिउँसो साथीहरूसँग नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीको तीव्र बहावमा हराएका हुन्।
घटना लगत्तै स्थानीयवासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेका छन्। अहिले पनि उद्धार टोली नदीको आसपास क्षेत्र तथा सम्भावित स्थानमा खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्र पासवानले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण