साङ्गीतिक प्रस्तुतिका लागि युरोप उडिन् रचना
बिहीबार, २९ साउन २०८२, ०९ : ३४
सारांश
- चर्चित गायिका रचना रिमाल युरोप सांगीतिक कार्यक्रमका लागि उडेकी छिन्।
- उनले सामाजिक सञ्जाल मार्फत आफू ३ हप्ताको युरोप सांगीतिक यात्रामा रहेको जानकारी गराइन्।
- युरोपका करिब ११ वटा देशमा उनको सांगीतिक प्रस्तुति रहनेछ।
काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप उडेकी छन् । युरोपका करिब दर्जन देशमा साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ युरोप उडेकी हुन् ।
रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्रामा प्रस्थान गरेको बताएकी छन् ।
उनले लेखेकी छन्,'करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्राको लागि प्रस्थान गरेकी छु । युरोपका करिब ११ वटा देशहरूमा प्रस्तुति रहनेछ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण