बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...

काठमाडौँ । गायिका रचना रिमाल चढेको जहाज जर्मनी पुगेको छ । क्यानडाबाट भारत हुँदै नेपाल फर्कन लागेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो । जहाजको विषयमा उनले फेसबुकमार्फत जानकारी...