ट्रम्प-पुटिन वार्ता
भ्लादिमिर पुटिन आइपुगे अलास्का
शनिबार, ३१ साउन २०८२, ०० : ४७
सारांश
- भ्लादिमिर पुटिन अमेरिकी-रुस शिखर सम्मेलनका लागि अलास्काको एन्करेजमा अवतरण गरे।
- यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्कामा अवतरण गरिसकेका छन्।
- दुवै नेता पुटिनको विमानको ढोकैमा भेट्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी–रुस शिखर सम्मेलनका लागि अलास्काको एन्करेजमा अवतरण गरेका छन्।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्कामा अवतरण गरिसकेका छन् । यद्यपि राष्ट्रपति ट्रम्प एयर फोर्स वनबाट बाहिरिएका छैनन्, दुवै नेता पुटिनको विमानको ढोकैमा भेट हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण