विष्णुमती नदीमा जलस्तर सतर्कता तह नजिक, सतर्क रहन आग्रह
शनिबार, ३१ साउन २०८२, १५ : ३०
सारांश
- काठमाडौंको गोङ्गबुस्थित विष्णुमती नदी सतर्कता तह आसपास पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागका अनुसार जल सतह बढ्दो क्रममा छ।
- विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी सतर्कता तह आसपास पुगेको छ । जलमापन केन्द्रमा दिउँसो ३:२० बजेको अवलोकन अनुसार जल सतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।
विभागले नदी तटीय क्षेत्र नजिकै बसोबास गर्ने स्थानीयवासी र नदी किनार भएर आवागमन गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण