बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खोला किनारका घरधनीले लालपुर्जा देखाएपछि रोकियो डोजर

काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ ।  शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजर पुगे पनि स्थानीयले...