वार्ता
युक्रेनमा युद्धविराम हाल सम्भव छैन: ट्रम्प
मङ्गलबार, ०३ भदौ २०८२, ०१ : ०१
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा तुरुन्त युद्धविराम चाहेको बताएका छन्, तर हालको अवस्थामा त्यो सम्भव नभएको बताए।
ह्वाइट हाउसमा सोमबार युरोपेली नेताहरूसँगको भेटमा ट्रम्पले तीन पक्षीय बैठकको पहल गर्न चाहेको उल्लेख गरे। उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर समाधान खोज्ने प्रयास हुने बताए।
ट्रम्पले भने, “युद्धविराम अहिले भएको छैन, तर अन्ततः शान्ति हासिल गर्न सकिन्छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण