काठमाडौँ । गुणस्तर र भौगोलिक अवस्थाले अन्तर्राष्ट्रिय स्तरको बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ। त्यसो त विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको चर्चाले पनि यसमा असर परेको छ ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चुनौती दिँदै विमानस्थल निर्माणमा गुणस्तरमा केही सम्झौता नगरेको बताउने गरेका छन् ।
_VsqdbJlNvn.jpg)
मंगलबार पोखरामा भएको विमानस्थल अनुगमन तथा पत्रकारसँगको अन्तर्क्रियामा सहभागी भएका अधिकारीले विमानस्थल निर्माण सम्झौता बाहेक विमानस्थलमा दुई वटा बोर्डिङ ब्रिज थपिएको र पोखराको भूगोललाई ध्यान दिई ३४ सेन्टिमिटर बाक्लो कङ्क्रिटको प्रयोग गरी रनवे र ट्याक्सी वे निर्माण गरिएको जुन ५० औँ १०० औँ वर्षसम्म पनि केही नहुने उनले जनाए ।
_qazHerPETK.jpg)
हालसम्म चार्टर उडानबाहेक नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान मार्फत पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने पोखरेलीको सपना सपनामै सीमित हुनुपरेको छ ।
_LiAdCeKCx9.jpg)
पोखरेली जनताको पटक पटकको आन्दोलन र दबाबपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न त भयो, तर अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_fAthtGa45d.jpg)
_WCkfk92uIz.jpg)
_AG9DtdgTPU.jpg)
_VOQ37GPb9V.jpg)
_3vtO6QhdYT.jpg)
_cMJvCxh2rt.jpg)
_5F66QQ0p7p.jpg)
_fEcfBx6ygU.jpg)
_HPA69QXI0F.jpg)
_dFSbxujpw1.jpg)
_6UE2V1fBMI.jpg)
_Y7gu2gaA1n.jpg)
_Ta93MCjed2.jpg)
प्रतिक्रिया