मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

कास्की । पोखरावासीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममार्फत उनीहरुले सो माग गरेका हुन् ।...