बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

लफडै लफडाबिच अख्तियारमा पठाइयो लिङ्देन संयोजकत्वको प्रतिवेदन

काठमाडौँ । ‘पोखरा विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।  विमानस्थल निर्माणको क्रममा प्रारम्भदेखि नै आर्थिक तथा प्राविधिक भ्रष्टाचार भएको भन्दै लेखा समितिअन्तर्गत उपसमितिले...