शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०६ भदौ २०८२, ०५ : १३
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १३९.३४ रुपैयाँ र बिक्री दर १३९.९४ रुपैयाँ तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदार निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदार भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदार केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.34 139.94
EUR  (European Euro) 1 162.32 163.02
GBP  (UK Pound Sterling) 1 187.54 188.35
CHF  (Swiss Franc) 1 172.85 173.59
AUD  (Australian Dollar) 1 89.60 89.98
CAD  (Canadian Dollar) 1 100.39 100.82
SGD  (Singapore Dollar) 1 108.28 108.74
JPY  (Japanese Yen) 10 9.42 9.46
CNY  (Chinese Yuan) 1 19.41 19.50
SAR  (Saudi Arabian Riyal) 1 37.13 37.29
QAR  (Qatari Riyal) 1 38.23 38.40
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.94 38.10
MYR  (Malaysian Ringgit) 1 32.98 33.13
KRW  (South Korean Won) 100 9.97 10.01
SEK  (Swedish Kroner) 1 14.54 14.60
DKK  (Danish Kroner) 1 21.75 21.84
HKD  (Hong Kong Dollar) 1 17.83 17.91
KWD  (Kuwaity Dinar) 1 455.79 457.75
BHD  (Bahrain Dinar) 1 369.58 371.17
OMR  (Omani Rial) 1 361.92 363.48

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप