बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्द्रजात्राको तयारी तीव्र, तस्बिरहरू

शुक्रबार, ०६ भदौ २०८२, ०९ : ४१
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • इन्द्रजात्रा नजिकिँदै गर्दा काठमाडौँको वसन्तपुरमा जात्राको तयारी सुरु भएको छ।
  • भाद्र शुक्ल चतुर्दशीमा मनाइने यो जात्रामा राष्ट्र प्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ।
  • गद्दी बैठक वरिपरि रङरोगन र सरसफाइको काम भइरहेको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने विशेष पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा काठमाडौँको वसन्तपुर क्षेत्र र वरपर जात्राको तयारीका लागि गर्नुपर्ने कामहरू अहिले धमाधम भइरहेको छ।

भाद्र शुक्ल चतुर्दशी दिन मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरूले अवलोकन गर्छन् । भीभीआईपी पुग्ने मुख्य स्थान गद्दी बैठक वरिपरि रङरोगन र सरसफाइ भइरहेको छ ।

Indra Jatra Tayari_NPL (1)Indra Jatra Tayari_NPL (2)Indra Jatra Tayari_NPL (3)Indra Jatra Tayari_NPL (5)Indra Jatra Tayari_NPL (6)Indra Jatra Tayari_NPL (7)Indra Jatra Tayari_NPL (8)Indra Jatra Tayari_NPL (9)Indra Jatra Tayari_NPL (10)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप