काठमाडौँ । काठमाडौँमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउँसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।
बर्सातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुँदा भने सडक नै जलमग्न हुने गरेको छ ।
प्रतिक्रिया