वर्षा
गौरीघाटमा बागमतीको जल स्तर सतर्कता तह नाघ्यो
शुक्रबार, ०६ भदौ २०८२, २२ : २३
सारांश
- गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको जलस्तर सतर्कता तह पार गरी बढ्दै गएको छ।
- जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति ९:४३ बजेको मापन अनुसार जानकारी दिएको हो।
- विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँ जिल्लास्थित गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको जल स्तर सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै राति ९ः४३ बजेको मापन अनुसार पानीको सतह बढिरहेको जनाएको हो।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण