असारमा भित्रियो १८९ अर्ब रेमिट्यान्स
आइतबार, ०८ भदौ २०८२, १५ : १९
काठमाडौँ । असार महिनामा मात्रै १८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार यसअवधिमा रेमिट्यान्स आप्रवाह ऐतिहासिक रूपमा बढेको हो ।
यो सँगै आर्थिक वर्ष २०८१/८२ मा कुल रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । यो आकार अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण