शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १३ भदौ २०८२, ०५ : २४
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ९१ पैसा र बिक्री दर १४० रुपैयाँ ५१ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, जसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.91 140.51
EUR  (European Euro) 1 163.25 163.95
GBP  (UK Pound Sterling) 1 189.14 189.96
CHF  (Swiss Franc) 1 174.88 175.63
AUD  (Australian Dollar) 1 91.35 91.74
CAD  (Canadian Dollar) 1 101.64 102.08
SGD  (Singapore Dollar) 1 109.03 109.50
JPY  (Japanese Yen) 10 9.53 9.57
CNY  (Chinese Yuan) 1 19.62 19.70
SAR  (Saudi Arabian Riyal) 1 37.28 37.44
QAR  (Qatari Riyal) 1 38.38 38.54
THB  (Thai Baht) 1 4.33 4.34
AED  (UAE Dirham) 1 38.09 38.25
MYR  (Malaysian Ringgit) 1 33.18 33.32
KRW  (South Korean Won) 100 10.09 10.14
SEK  (Swedish Kroner) 1 14.75 14.81
DKK  (Danish Kroner) 1 21.87 21.96
HKD  (Hong Kong Dollar) 1 17.95 18.03
KWD  (Kuwaity Dinar) 1 458.03 459.99
BHD  (Bahrain Dinar) 1 371.11 372.71
OMR  (Omani Rial) 1 363.43 364.98

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप