बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली घोषणा
शुक्रबार, १३ भदौ २०८२, १३ : १७
सारांश
- नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
- टोलीको कप्तानी किरण कुमार चेम्जोङले गर्नेछन् र प्रशिक्षक म्याट रोसले टोलीको घोषणा गरेका हुन्।
- नेपालले सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
काठमाडौँ । बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले शुक्रबार किरण कुमार चेम्जोङको कप्तानीमा २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशाला बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
- नेपाली टोलीः
किरण चेम्जोङ (कप्तान), मणि कुमार लामा, मनिष डाँगी, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, रणदिप पौडेल, अनन्त तामाङ, अन्जन विष्ट, रोहन कार्की, रोहित चन्द, एरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, गिलेस्पे जङ्ग कार्की, कुशल देउवा, सिर्जन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, लेकेन लिम्बु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण