नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
आइतबार, १५ भदौ २०८२, ११ : २४
सारांश
- नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना दिएको छ।
- महासंघले विद्यालय शिक्षा विधेयक छिटो जारी गर्न माग गर्दै आएको छ।
- धर्ना कार्यक्रम पहिलो चरणको आन्दोलन अन्तर्गत थियो, जहाँ ध्यानाकर्षण पत्र बुझाइयो।
काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएको छ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
महासंघले विद्यालय शिक्षा विधेयक छिटो जारी हुनुपर्ने मागसहित राजनीतिक दलहरुलाई दबाब दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण