भेट
चीनमा ओली–मोदीबिच भेट
आइतबार, १५ भदौ २०८२, १८ : १३
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ ।
आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङले दिएको दिवा भोजमा सहभागी भएको वेला तियान्जिनमा उनीहरूबिच भेट भएको हो ।
भेटबारे भारतीय प्रधानमन्त्री माेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । माेदीले नेपाल–भारतबिच गहिराे र विशेष सम्बन्ध रहेकाे बताए ।
चीनका राष्ट्रपति फिङको निमन्त्रणमा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार ओली चीन प्रस्थान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण