काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कको पार्टी एवं सत्तारुढ चार दलीय संसदीय गठबन्धन (संसदीय क्लब) की प्रवक्ता डोरोटा लोबोर्डासँग भेटवार्ता गरेका छन्। पोल्याण्ड भ्रमणमा रहेका प्रवक्ता...