जोकोभिचले बनाए नयाँ कीर्तिमान
सोमबार, १६ भदौ २०८२, १४ : ३८
काठमाडाैँ । नोभाक जोकोभिचले ३८ वर्षको उमेरमा नयाँ कीर्तिमान बनाएका छन् । जोकोभिच एकै सिजनमा सबै (चार) ग्रान्डस्लामको क्वार्टरफाइलन पुग्ने सबैभन्दा धेरै उमेरका खेलाडी बनेका हुन् ।
उनले यूएस ओपनको अन्तिम १६ मा जर्मनीका ३५ वर्षीय यान–लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–२ ले पराजित गरे ।
यस जितसँगै जोकोभिचले आफ्नो करिअरको ६४औं ग्रान्डस्लाम क्वार्टरफाइनलमा प्रवेश गर्दै आफ्नै सर्वकालीन रेकर्डलाई अझ विस्तार गरेका छन् । साथै उनले कीर्तिमानी २५औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य पनि जीवित राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण