रेलमार्गबाट बेइजिङ पुगे प्रधानमन्त्री ओली
मङ्गलबार, १७ भदौ २०८२, १० : ३९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार बिहान रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।
_f8DG5wL2Yc.jpg)
शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली शनिबार चीन गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण