एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट सुविधा
बुधबार, १८ भदौ २०८२, २० : ३२
काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा १० प्रतिशत विशेष छुट पाउने भएका छन्।
बैंक र होटलबिच सम्पन्न समझदारीअनुसार बैंकका ग्राहकले होटलमा उपलब्ध कुनै पनि सेवामा डिजिटल भुक्तानी गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गर्नुपर्नेछ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाका अनुसार यस सहकार्यले ग्राहकलाई छुट सुविधासहित डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा योगदान पुर्याउनेछ। बैंकले यस कदमले नगदरहित कारोबारलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण