एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लसबिच छुटबारे सम्झौता
बुधबार, १८ भदौ २०८२, २० : ३५
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग नयाँ साझेदारी गरेको छ।
यस सम्झौताअन्तर्गत एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुकिङ गर्दा २०५ छुट पाउने छन्।
साथै, होटलको प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे, बेकरीका सबै सामान, र स्विमिङ पुल प्रयोगमा १०५ छुट सुविधा उपलब्ध हुनेछ। यसले ग्राहक र कर्मचारीहरूको बसाइ किफायती र सहज बनाउने बैंकको उद्देश्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण