काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटिपी अवार्ड २०२५’ प्राप्त गरेको छ। बैंकले उच्च गुणस्तरको सेवा...