फोटो फिचर
निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
आइतबार, २२ भदौ २०८२, ०९ : २४
सारांश
- आज २२ औँ निजामती सेवा दिवस मनाइँदै छ, जसको नारा ' व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन' रहेको छ।
- सिंहदरबारबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लबमा मूल समारोह सम्पन्न भयो।
- विसं २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउन थालिएको हो, किनकि यो दिन निजामती ऐन लागू भएको थियो।
काठमाडौँ । व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २२ औँ निजामती सेवा दिवस मनाइँदै छ ।
सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ ।
_d5JPLuMCxu.jpg)
नेपालमा पहिलो पटक वि।स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_H4gHoTgM4F.jpg)
_ymfeGjs9DQ.jpg)
_TAksvv5T1u.jpg)
_lVsZqyYk5A.jpg)
_EbrlhpMgdh.jpg)
_VwgmDQNj1T.jpg)
_lRqotSuHcS.jpg)
_kibINHnSrL.jpg)
_5HZWdZ0RtV.jpg)
_2V53pMLwUD.jpg)
_stTzBWAtXF.jpg)
_kXGi0VRARF.jpg)
_nMXXY6Ezwi.jpg)
_RhXfDTyPig.jpg)
_BrkvlPYiCi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण