जेनजीको प्रदर्शन
संसद् भवन घेरे जेनजीले
सोमबार, २३ भदौ २०८२, १२ : ०५
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।
माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् ।
निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।
_33FoVbGzj9.jpg)
_8VPOmL1ZFw.jpg)
_iiAswiEjEy.jpg)
_PpzK62XARQ.jpg)
_6MAflyGc7J.jpg)
_vc6jOodwgt.jpg)
_OkscSHfwwa.jpg)
_sIlnJQ9Nu2.jpg)
_GfdH9v5BoE.jpg)
_wI0neRZ8Wy.jpg)
_MxGb6sG2we.jpg)
_ZT0j4czkWZ.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण