राजनीति
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
सोमबार, २३ भदौ २०८२, १३ : ५६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
- बैठक सोमबार काठमाडौँमा युवाहरूको प्रदर्शन र प्रहरी धरपकडबारे छलफल गर्न बोलाइएको हो।
- प्रवक्ता मनिष झालेका अनुसार, बैठकले सभापति रवि लामिछानेसँगको भेटघाटमा बन्देज लगाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने उनले जानकारी दिए । यस्तै सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाइएको प्रवक्ता झाले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण