अपडेट
संसद् भवनबाहिर प्रधानमन्त्री ओलीविरूद्ध चर्को नाराबाजी, निरन्तर अश्रुग्यास र गोली प्रहार
सोमबार, २३ भदौ २०८२, १५ : ००
काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीविरुद्ध प्रहरी दमन भएको छ ।
जेनजीले निषेधित क्षेत्र अर्थात नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरिरहेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर अश्रुग्यास प्रहारका साथै गोली समेत चलाइरहेको छ ।
प्रहरीको गोली लागेर हालसम्म २ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
प्रदर्शनकारीले बानेश्वरका सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण