बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जारी छ जेनजीको आक्रोश, तस्बिरहरू
जेनजीको प्रदर्शन

जारी छ जेनजीको आक्रोश, तस्बिरहरू

सोमबार, २३ भदौ २०८२

काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।

प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रदर्शनमा १ सय जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । 

genz protest (1)genz protest (2)genz protest (3)genz protest (4)genz protest (5)genz protest (6)genz protest (7)genz protest (8)genz protest (9)genz protest (10)genz protest (11)genz protest (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया