ट्रमामा सेन्टरमा लगिएका घाइतेमध्ये अधिकांशको टाउको र छातीमा गोली
मङ्गलबार, २४ भदौ २०८२, १४ : ०७
काठमाडौँ । राजधानीका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
कालीमाटी, बल्खु लगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचारका लागि लगिएको छ । ट्रमा सेन्टरमा लगिएका ७ घाइतेहरूमध्ये धेरैको टाउको र छातीमा गोली लागेको रातोपाटीकर्मीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण