पोखरा : छानीछानी नेताका घर र व्यवसायमा आगजनी र तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १४ : ४७
पोखरा । पोखरामा पनि जेनजी आन्दोलनले उग्र रूप लिएको छ । पोखरा नयाँबजारस्थित सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घरमा तोडफोड भएको छ । त्यस्तै पोखराका मेयर धनराज आचार्यको घरमा पनि तोडफोड भएको छ ।
लेखनाथको खुदीस्थित इलाका प्रशासन कार्यालय र कार्यालयमा रहेको गाडीसमेत प्रदर्शनकारीहरूले आगो लगाइदिएर ध्वस्त पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण