बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : सर्वोच्च अदालतभित्रै छिरेर तोडफोड र आगजनी

मङ्गलबार, २४ भदौ २०८२, १४ : ५२
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् । 

मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्‍याएका छन् ।

supreme court_NPL (7)supreme court_NPL (5)supreme court_NPL (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप