रौतहट। रौतहट जिल्लामा हालै भएको जेनजी आन्दोलनले ठुलो भौतिक क्षति पुर्याएको छ, जसको प्रारम्भिक अनुमान २० करोड रुपैयाँभन्दा बढी रहेको छ। गत २४ गतेको देशव्यापी प्रदर्शनका क्रममा रौतहटमा हिंसात्मक घटना...