फोटो फिचर
तस्बिरमा हेर्नुहोस् काठमाडौँ उपत्यकाको भौतिक संरचनामा पुगेको क्षति
बुधबार, २५ भदौ २०८२, ११ : १८
सारांश
- काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको छ, जसले गर्दा जनजीवन सामान्य बन्दै गएको छ।
- सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
- ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि सुरक्षा निकायहरू तैनाथ छन् र कुनै अवाञ्छित गतिविधि भएमा खबर गर्न आग्रह गरिएको छ।
काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा फौज शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
_U1wDmVuPik.jpg)
ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।
_PC5EcQlUvQ.jpg)
जेनजी आन्दोलनको क्रममा मंगलबार काठमाडौँ उपत्यकाको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
_RguP0aa9Pq.jpg)
_gXweMsoQG7.jpg)
_czuyfCTIsw.jpg)
_lLzSVlmg8p.jpg)
_YdfKAwpOeO.jpg)
_BJvj591BPQ.jpg)
_7rzdrQDBYf.jpg)
_hppdlxEACE.jpg)
_VeUHuwVivM.jpg)
_PFJ18goXZu.jpg)
_JiknepQfVC.jpg)
_r8aaXwEgne.jpg)
_DpyjKrVclf.jpg)
_03JIqPOKYb.jpg)
_Df5tNZDdrA.jpg)
_ZYuKAe1lfa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण