बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको...