अपडेट
तस्बिरमा हेर्नुहोस् राष्ट्रपति भवन शीतल निवासको पछिल्लो अवस्था
बुधबार, २५ भदौ २०८२, ११ : २८
सारांश
- मंगलबार जेनजीको आन्दोलनका क्रममा राष्ट्रपति भवन शीतल निवासमा आगजनी भयो।
- प्रदर्शनकारीले मुख्य भवनमा आगो लगाएपछि भौतिक क्षति पुग्यो।
- आगजनीका कारण राष्ट्रपति भवनमा व्यापक क्षति भएको छ।
काठमाडौँ । मंगलबार जेनजीको आन्दोलनका क्रममा भएको आगजनीका कारण राष्ट्रपति भवन शीतल निवासमा व्यापक क्षति भएको छ ।
प्रदर्शनकारीहरूले मुख्य भवनमा नै आगो लगाएपछि भौतिक क्षति पुगेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_gLdMZSeOB9.jpg)
_iaCgzJIPWt.jpg)
_U3adw7sfEL.jpg)
_l82iyF4uMA.jpg)
_RpoYuNlRNR.jpg)
_cw2u0qhRrq.jpg)
_RcSs5TL3uk.jpg)
_wrOP4UjhEt.jpg)
_Y2J3VbvxV4.jpg)
_bRHQ6U6brc.jpg)
_BN1gMeDVMS.jpg)
_KeGRodfJhy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण