कपिलवस्तु कारागारबाट फरार ६८ कैदी प्रहरी नियन्त्रणमा
बुधबार, २५ भदौ २०८२, १५ : २१
बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका ६८ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
कपिलवस्तु कारागारबाट बिहान ७ बजेतिर भागेर ८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रातोपाटीलाई बताए ।
उनीहरूलाई नियन्त्रण लिने क्रममा १ राउन्ड हवाई फायर समेत गर्नु परेको थियो । कारागारमा रहेका कुल ४७० जनामध्ये बिहान २८ जना बाहेक अन्य भागेका थिए । अन्य फरार रहेका कैदीहरूको व्यापक खोजी कार्य कार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण