कञ्चनपुरबाट भारततर्फ भागेका ७ कैदीबन्दी एसएसबीको नियन्त्रणमा
बिहीबार, २६ भदौ २०८२, ११ : ०४
काठमाडौँ । कञ्चनपुरबाट भारततर्फ भागेका कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ ।
७ जना कैदीबन्दीलाई चाँदनी नाकाबाट एसएसबीले नियन्त्रणमा लिएर सेनालाई बुझाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कञ्चनपुर कारागारबाटै भागेका अर्का एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । त्यस्तै, १२ जना कैदीहरू आफैँ सम्पर्कमा आएको कारागार कार्यालय कञ्चनपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण